Sunday , November 28 2021
Breaking News
Home / रोचक / युवतीहरू शरिरका यी अंग पुरुषहरुको नजरमा परोस् भन्ने चाहन्छन्

युवतीहरू शरिरका यी अंग पुरुषहरुको नजरमा परोस् भन्ने चाहन्छन्

प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेर पनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही च’मत्कार गरेको छ । त्यसले प्रकृतिक धेरै चु’नौती दिन सकेको छैन । विशेष गरेर महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् ।

बेलायतबाट प्रकाशित हुने एक न्यूज पोर्टलका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (क’म्मरभन्दा मुनि) लाई धेरैले नजर लगाउने गरेको पाइन्छ ।महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जो’डतोडले मिहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् ।.

हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छा’तीलाई आकर्षक देखाउन ज्यान छा’डेको प्रष्टै देख्न पाइन्छ छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समचारमा उल्लेख छ ।

पुरुषले महिलाको कुन–कुन अ’ङ्गको ख्याल गर्छन् ?पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ? यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अ’परिचित युवतीसँग आँखा जुध्छ ।

युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला ?मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ ?

About admin

Check Also

१२ सय तलबमा दुबई पुगेकी महिलाको एक वर्षभित्रै ५५ सय दिराम पुग्यो तलब … हेर्नुहोस कारण यस्तो रहेछ

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *