Monday , December 6 2021
Breaking News
Home / राजनिति / ओलीविरुद्ध ल’ड्न मलाई घचेटेर अघि बढाए, पछि फर्केर हेर्दा कोही पनि छैन : माधव नेपाल

ओलीविरुद्ध ल’ड्न मलाई घचेटेर अघि बढाए, पछि फर्केर हेर्दा कोही पनि छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीवि’रुद्धको ल’डाइमा अघि सार्नेहरुलाई पछि फर्केर हेर्दा खुट्टा कमाएर भागेको बताएका छन् ।

शनिबार पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई उक्साउनेहरुले धोका दिएको उनले बताए ।उनले भने, ‘ओलीवि’रुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन।

सबै खुट्टा कमाएर हिँडिसकेछन् ।’ ओलीवि’रुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेको र, ओलीलाई प्रधानमन्त्रीबाट ह’टाउन सफल पनि भएको उनले बताए ।उनले भने, ‘ओलीवि’रुद्धको ल’डाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए ।

About admin

Check Also

एमालेका नेताहरुले नपत्याएपछि बादलले ल्याए सबैभन्दा थोरै मत

चितवन । नेकपा एमालेका निर्वाचित ६ उपाध्यक्षहरुमध्ये रामबहादुर थापा बादलको सबैभन्दा कम मत आएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *