Monday , October 18 2021
Breaking News
Home / समाचार / शाहिद कपुरकी पत्नी मीरा राजपुतले भिडियो शेयर गरेपछी एका एक चर्चामा, मिराको ओठ एक्कासी ठुलो देखेपछी फ्यानहरू एकदमै हैरान!

शाहिद कपुरकी पत्नी मीरा राजपुतले भिडियो शेयर गरेपछी एका एक चर्चामा, मिराको ओठ एक्कासी ठुलो देखेपछी फ्यानहरू एकदमै हैरान!

बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपूत बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । बलिउडका चलेका नायक शाहिद कपुरकी पत्नी मिरा राजपूत फिल्ममा देखिएकी छैनन् तर सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ कुनै अभिनेत्रीको भन्दा कम छैन ।

हालै उनको एउटा भिडियो एकदमै भाइरल भएको छ । अभिनेता शाहिद कपूरकी पत्नी मिरा राजपूत सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। फ्यान सँग धेरै जसो फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् मिराले ।

हालै उनले आफ्नो इन्ष्टामा एउटा यस्तो फोटो हालेकी छिन् जसलाई देखेर सबै फ्यानहरू एकदमै हैरान भएका छन् । फोटोमा देखिएको छ कि उनले आफ्नो ओठ सर्जरी गरेकी छिन् । मिराको यो फोटो एकदमै तीव्र रूपमा भाइरल भइरहेको छ । उनले आफ्नो इन्ष्टा स्टोरीमा एउटा भिडिओ पोस्ट गरेकी छिन् ।

जसमा उनको स्किन काफी ग्लोइंग देखिएको छ भने ओठ पनि एकदमै मोटो देखिएको छ । मिराको यो भिडिओ देखेर फ्यानहरू एकदमै हैरान भएका छन् । मिराको यो भिडिओमा लाखौँले कमेन्ट गरिसकेका छन् भने लाईक्स पनि धेरै नै आइरहेको छ ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *