Monday , October 25 2021
Breaking News
Home / समाचार / ट्रफि बोकेर अमेरिका पुगेका किरण गजमेरलाई बाबा आमाले गरे भब्य स्वागत (भिडियो सहित हेर्नुहोस)

ट्रफि बोकेर अमेरिका पुगेका किरण गजमेरलाई बाबा आमाले गरे भब्य स्वागत (भिडियो सहित हेर्नुहोस)

काठमान्डौ : द भ्वाइस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेर यती खेर अमेरीका पुगेका छन्। केहि समयदेखी आफु हुर्किदै आयको देश नेपालमा रहेर धेरै नेपालि मनहरुको मनजित्दै आयका किरण अमेरिका फर्किने कुराले धेरैले धेरै किसीमका प्रतिक्रिया समेत दिदै आयका छन्। उनको अहिलेको नेपाल बसाइ निकैनै सुखद अनि जिबनको फलदाई भयको हामि सबैले अनुमान समेत लगाउन सकिन्छ।

नेपालको एक ठुलो रियालिटी सो भ्वाइस अफ नेपालको ट्रफी पायका किरणले यस भन्दा अगाडि समेत आफुले नेपालि नागरिकता पायको जस्तै अनुभब गरेको समेत बतायका थिय। जुन कुराबाट पनि धेरै दर्शक श्रोताहरु उनि संग नजिक भयको पनि बुझ्न सकिन्छ।

किरण गजमेर आफैले भनेका छन् मेरो कुनै देश छैन देश नभयको नागरीक हम जसले गर्दा धेरै दुखसमेत लागेका कुराहरुले सबैलाई दुखीत समेत तुल्यायको थियो।

भुटानी सरनार्थी सिबिर झापामै हुर्कियका किरण गजमेर भ्वाइसको बिजेतासंगे उनि आफु खेलेको र बालापनहरु बितायका ठाउहरुमा पुगेर पनि उनले खुसीयाली संगै आसिर्बाद समेत लियका थिय। उनका हरेक कुराका सब्दहरुमा सबैले ति सब्दहरुलाइ नजिकबाट नियाल्दै धेरै राम्रा राम्रा प्रतिक्रियाहरु समेत दियका थिय। कहिँ कतै भने उनले पायको भ्वाइसको जितलाई डलरले किनेको भ्वाइस समेत भनेर कुराहरु आयको देखिन्थ्यो। यस्ता कुराहरुलाई समेत उनले प्रष्ठपार्दै उनि धेरै नेपालका ठाउमा पुगेका थिय।

किरण गजमेर अब नेपाल बाट फेरी अमेरिका गयपछि कहिले फर्किन्छन होला भन्ने धेरैको जिज्ञाशा समेत हुन सक्छ। यो बिषयमा किरणले भनेका छन् “मैले पायको यतिधेरै मायालाई कहिल्य बिर्शन सक्छु र त्यसैले धेरै भनेको सकेसम्म १-२ हप्तामा फर्कने कोसीश गर्ने समेत उनले बतायका छन्।

भर्खर मात्र आयको उनको नया गित पारौ कान्छी झ्याइ-झ्याइको विमोचनको क्रममा उनले अन्तरक्रिया दिदै भनेका थिय मैले पायको यो माया हराउननदिदै मा फर्किने छु मलाइ कहिल्य पनि नेपालि मेरा सुभचिन्तकहरुले भुल्नुहुने छैन। मा चाडो अमेरिका बाट फर्किने छु। त्यस्तै सोहि कार्यक्रमकै क्रममा किरणले आफ्नो बिहे नेपालि सैलीबाटै गर्ने समेत बतायका छन्।

किरण गजमेर अमेरिका पुगे पछि उनको बारेमा अहिले सामाजिक सनजालहरुमा धेरै किसीमका सुभकामनाका पोष्टहरु देखिन थालेका छन्। जसले गर्दा पनि किरन प्रतिको माया धेरैको भयको बुझ्न सकिन्छ। उनलाई सोही एउटा कार्यक्रम बिच बाबा आमा लगाएत सबैले भब्य स्वागत पनि गरेका छन् । भिडियो हेर्नुस

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *