Thursday , October 28 2021
Breaking News
Home / समाचार / यिनै हुन् जसको आज सोमबार बिहे हुन जादै थियो तर …..

यिनै हुन् जसको आज सोमबार बिहे हुन जादै थियो तर …..

एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँको अवस्था राम्रो छैन । तालिवानले अमेरिकासंग सम्झौता गरेको भन्दै अर्को संगठन असन्तुष्ट छ । इस्लामिक स्टेटल संगठन तालिवानसंग असन्तुष्ट भएको हो । यो संगठन निकै हिं स क मानिन्छ । गत विहिवार काबुल विमानस्थलमा भएको घटनाको जिम्मा सोही संगठनले लिएको छ ।

वि स्फो ट मा १७० जनाको निधन भएको थियो । त्यसको बदलामा अमेरिकाले पनि ड्रोन ह म ला गरेको थियो । अमेरिकाले योजनाकार ह म ला मा प रे को दावी गरेको छ । यो घटना अझै जारी छ । आइतवार पनि सोही संगठनले विमानस्थलमा घटना दोहोर्याउने कोशिष गरिएको बताइएको छ । एक जना ब्यक्ति कार ब म वि स्फो ट गराउने योजनाका साथ अघि बढेको र त्यसलाई रोक्ने क्रममा थप घटना भएको अमेरिकाले जनाएको छ ।

वि स्फो ट लाई विफल पार्न अमेरिकाले फेरी आइतवार पनि ड्रोन ह म ला ग रे को थियो । जसमा सर्वसाधारण र बालबालिकाहरु पनि परेका छन् । योजनाकार घटनामा परे नपरेको भने पुष्टि भएको छैन ।
तर त्यस क्रममा अमेरिकी सेनाकै सहयोगीसमेत ९ जना सर्वसाधारण अफगान नागरिकको निधन भएको छ । जसमा ६ जना बालबालिका पनि छन्।

घटना हुन नदिन अमेरिकाले गरेको ड्रोन ह म लामा अमेरिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्वअफगान अधिकारी नसिर नजाबीको पनि निधन भएको छ । जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो। उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए।

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *