Sunday , September 19 2021
Breaking News
Home / समाचार / बन्जीजम्पमा संग-संगै अभिनेत्री पुजा शर्मा र युद्ध बानियाँ, प्रेम झाङ्गिएकै हो त ? (भिडियो सहित)

बन्जीजम्पमा संग-संगै अभिनेत्री पुजा शर्मा र युद्ध बानियाँ, प्रेम झाङ्गिएकै हो त ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्र यतिबेला विवाद र आलोचनाले अलि बढी चलायमन छ । हुन त चलचित्रमा अभिनेता अभिनेत्रीको अनुबन्ध, चलचित्र घोषणा, छायांकन सुरु र सम्पन्नका कार्य पनि भैरहेका छन् ।

तर, हलमा माकुराले राज्य गरिरहेको बेला चलचित्र उधोगको भविष्य कता भन्ने प्रश्न खडा भैरहेको छ । यहाँ कुरा कलाकारकै धेरै छ ।

प्रेम चर्चा, घुम्न गए, सहयोग गरे, गर्भवती भए, फिल्ममा साईन गरे लगायतका अनेक कुराहरु भैरहेको अवस्थामा हामी पुजा शर्माको कुरा गर्दैछौ ।

नेपाली चलचित्र उधोगमा एक सफल नायिकाको नाम लिदा अभिनेत्री पुजा शर्माको नाम पनि आउँछ । पछिल्ला दिनमा उनको चर्चा फिल्म भन्दा बाहिर छ । हुन त फिल्ममा चर्चा होस पनि कसरी, काम ठप्प छ ।

त्यसैले पनि होला उनको बढी चर्चा प्रेम प्रसङ्ग, घुमघाम लगायतमा बढी छ । केही समयअघि देखि युद्ध बानियाँसंग नाम जोडिएपछी उनको प्रेमचर्चाले स्वरुप बदल्यो । अभिनेता आकाश श्रेष्ठलाई भिनाजु भनिरहेका फ्यानहरु जिल्ल परे ।

पुजा अहिले बानियाँसंग घुमघाममा ब्यस्त छिन् । शुक्रबार टिकटकमा पुजाले एक भिडियो सार्बजनिक गरिन् । जस्मा उनले बन्जिजन्प गर्दैछिन् । यता युद्धले पनि आफ्नो टिकटक तथा इन्स्टा स्टोरिमा बन्जीजम्पको भिडियो सार्बजनिक गरे ।

About admin

Check Also

यिनै हुन् हिजो किनारमा सबै समान छाडेर भेरी नदीमा हा’मफा’ल्ने युवती ! को थिए उनको मोबाइलमा १२ चोटि कल गर्ने ब्यक्ति ? (भिडियो हेर्नुहोस्)

काठमाडौँ । हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *