Thursday , January 27 2022
Breaking News
Home / अन्तरास्ट्रिय / ४० बर्षको उमेरमा अस्ताएका ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको अन्तिम ‘पोस्ट’

४० बर्षको उमेरमा अस्ताएका ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको अन्तिम ‘पोस्ट’

एजेन्सी : अभिनेता सिद्धार्थ शुक्लाको हृदय घा’तका कारण ४० वर्षको उमेरमा नि’धन भएको छ । उनको बिहीबार मुम्बईस्थित कुपर अस्पतालमा मृ,त्यु भएको हो। सिद्धार्थ शुक्लाको नि’धनपछि बलिउड स्त’ब्ध भएको छ । कलाकारहरुले उनको नि’धनमा दुख व्यक्त गर्दै श्रद्धा’ञ्जली दिइरहेका छन् ।

उनको नि’धन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ। उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए। उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईं हरु आफ्नो जीवनलाई जो’खिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनु हुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ। #MumbaiDiariesOnPrime यी सुपरहिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरुको अतुलनीय ब’लिदानका लागि एक श्रद्धाञ्जली। २५ अगस्ट ट्रेलर आउट #TheHeroesWeOwe.’

About admin

Check Also

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति, १ मिनेटै बिना पीडा हुन्छ मृत्यु

एजेन्सी । स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो …

Leave a Reply

Your email address will not be published.