Monday , October 25 2021
Breaking News
Home / Uncategorized / रहेनन् बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्ला,मृ त्यु हुनुमा छ यस्तो भयानक कारण

रहेनन् बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्ला,मृ त्यु हुनुमा छ यस्तो भयानक कारण

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको छ। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यो भएको पाइएको छ ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता हुन् ।

मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको छ भने उनीसंग नजिक भएकासंग सोधपुछ हुनेक्रम जारी छ ।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत हुन् ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

अन्य समाचार: भर्खरै निशा घिमिरेको यसरी गरे अन्तिम अन्त्येष्टि,आमा भईंन बेहोस…भिडियो हेर्नुहोस् भदौ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ:त्यु भएको छ । उनको उप’चारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु’र्घटना घा’इते भएकी निशालाई ग’म्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर बन्न पुगेको थियो ।

About admin

Check Also

अष्ट्रेलियामा नेपाली महिलालाई ३ वर्षको जे’ल सजाय, सन्तोषले क’ण्डम लगाउन नमान्दा…

काठमाडौं । पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष …

Leave a Reply

Your email address will not be published. Required fields are marked *