Sunday , November 28 2021
Breaking News
Home / अन्तरास्ट्रिय / शिद्धार्थ शुक्लाको पोस्टमार्टम रिपोट आयो यस्तो रहस्य निधनको पढनुहोस.

शिद्धार्थ शुक्लाको पोस्टमार्टम रिपोट आयो यस्तो रहस्य निधनको पढनुहोस.

काठमाडौं । बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदय घा तका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी से व न गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।४१ वर्षीय शुक्लालाई बिहान हृ’दयघा’त भएको थियो। उनी आमा र दुई बहिनीसँग बस्थे।

शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’बाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।

उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिबोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए ।

About admin

Check Also

उडिरहेको विमानले बसिरहेका मानिसमाथि म’लमू’त्र खसाएपछि…

काठमाडौं, कार्तिक ८ । संयुक्त अधिराज्यको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *