Sunday , September 19 2021
Breaking News
Home / समाचार / १३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रु’वाउने सं’घर्षको कथा

१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रु’वाउने सं’घर्षको कथा

१३ बर्षकी रेबिका घर्ती मगर जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष हुन लायो उनको दिदि अनिसा घर्ती मगर र रेबिका गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन।

१३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन । हामीले प्रेम केहो भनेर प्रश्न गर्यौ जवाफ यस्तो आयो। जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए

तर भित्री कथा भने निकै पि’डा रहेछ ।रेबीकाको जन्म पश्मिबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो ।जहाँ शिक्षा खाने पानी र स्वास्थ चौ’की धाउन हप्ताउ लाग्छ। त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन।

यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे ..। बुवाको फो’क्सोको स’मस्याको कारण गाउँमा धा’मी झा’क्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै नि’धन भयो। आज बुवको यादले सारै सताउछ ।यि दिदि र बैनीलाई जन्म दिने बाबा आमाको माया कसलाई हुदैन।

हजुर हामीले खुसी खोज्दै सहरीया जिबन अ’गाल्न पुग्यौ यि यस्ता दु’रधराजमा जिबन बिताएका बासीन्दाहरुलाई पाखे भन्दै कयौ ठाउँमा गि’जायौ । बिगतलाई कैलै फर्कीएर हेरेनौ हिजो हामी सबैको जिबन सैली यस्तै गरेर गु’र्जीएको थियो ल हेर्नुृस त रेबिकाको मन कती सफा छ। र्नुस त आमाको खुसीको लागी जस्तो सुकै अबसर आए पनी गाउँ ठाउँ र आमालाई छोडेर कतै जादिन भन्दै रुदै छिन।१३ बर्षको उमेरमा भोटे कु’कुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रु’वाउने कथा !भिडियो

About admin

Check Also

चितवनमा साथीले लिए आफ्नै साथीको ज्यान !

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *