Sunday , September 19 2021
Breaking News
Home / समाचार / सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा पनि रुदै आइपुगिन् प्रेमिका शहनाज, उनको अवस्था देखेर धेरैको आँखा रसाए, हेर्नुहोस्

सिद्धार्थलाई बिदाइ गर्न अस्वास्थ्य अवस्थामा पनि रुदै आइपुगिन् प्रेमिका शहनाज, उनको अवस्था देखेर धेरैको आँखा रसाए, हेर्नुहोस्

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सि’डनाज’ उपनामले परिचित थियो ।‘बीग बोस १३’बाट उनीहरुको के’मेष्ट्री बलियो बनेको थियो ।

शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन ।

शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै गहिरो थियो । उनीहरु एकअर्कामाथि मरी मेट्थे । तर अब उनीहरुको जोडी टुटेको छ । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’अहिले उनी आफ्नो प्रेमीलाई अन्तिम बि’दाई गर्न आइपुगेकी छिन् उनको अवस्था देखेर धेरैको आँखा रसाएका छन् ।

 

About admin

Check Also

यिनै हुन् हिजो किनारमा सबै समान छाडेर भेरी नदीमा हा’मफा’ल्ने युवती ! को थिए उनको मोबाइलमा १२ चोटि कल गर्ने ब्यक्ति ? (भिडियो हेर्नुहोस्)

काठमाडौँ । हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *