Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / गायिका मेलिना र कमल खत्रीको बिहेको कुरा के हो?

गायिका मेलिना र कमल खत्रीको बिहेको कुरा के हो?

काठमाडौँ।गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनको चर्चा एकाएक चुलीयो । झापा एक सामान्य परिवारमा जन्मेकी मेलिना अहिले निकै ब्यस्त गायीका बनेकी छन् । उनलाई दिनमा एउटा गीतको अफर आउने गरेको छ ।

भ्वाइसमा सहभागी हुनुअघि पनि उनी गीत त गाउँथिन् तर चर्चित हुन सकेकी थिइनन् । तर भ्वाइसवाट उनले आफ्नो छुट्टै पहिचान बनाउन पाएकी छन् राम्रो स्वर भएको कारण ले मेलिनाले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याइएकि छिन।मेलिनामा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि

पनि फिदा हुन्छन। मेलिनाको घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी थिइनन्। तर अहिले उनको दैनिकी फेरीएको छ
करिअर सुखद तरिकाले अगाडि बढ्दै गर्दा मेलिनाको प्रेम चर्चा पनि सुरु भएको छ । गायक कमल खत्रीसँग नजिक

रहेकी मेलिनाको नाम कमलसंग जोडिएको छ । उनीहरु प्रेममा रहेको चर्चा छ । तर, मेलिना कमल खत्री आ”फ्नो प्रेमी नभएको बताउँछिन् ।उनले भनिन्–‘यो क्षेत्रमा अगाडि बढ्नका लागि कसैले मलाई साथ दिएको छ । कमलजी मेरो प्रेमी नभएर अभिभावक हुनुहुन्छ ।’

“पछिल्लो समयमा यसरी विभिन्न सेलि”ब्रेटी हरु विच को सम्बन्ध भन्दै नाम जोडिने तर अन्तमा बिहे भने अर्कै सँग हुने गरेको कयन अनुभव छ रमेश प्रसाई र कल्पना दाहाल अनि पल शाह र आचल शर्मा अन्तमा आचलले पनि पल सँग बिहे नगरेर अर्कै सँग विहे गरिन् र रमेशले पनि त्यहि गरे

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *