Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / गायिका विष्णु माझी र श्याम बीच भयो फोनवार्ता, ”म ठिक छु भाइ मेरो चिन्ता नगर” (भिडियो हेर्नुस्)

गायिका विष्णु माझी र श्याम बीच भयो फोनवार्ता, ”म ठिक छु भाइ मेरो चिन्ता नगर” (भिडियो हेर्नुस्)

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् । गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

विष्णुको भाइ भन्दै आएका श्याम रानाले उनीसंग सानो देखीसंगै खेलेको,कुदेको बताउदै आएका छन् ।उनका अनुसार विष्णु ठिकै भएको र आफू आफ्नै खुसीले बाहिर आउन नचाहेको बताए ।५/७ वर्षदेखि प्रत्यक्ष भेट्न नपाएको गुनासो पनि श्यामले बताए।

श्यामले विष्णुलाई फोन गरेर सम्पूर्ण दर्शकले खोजेको हुदा वहाँलाई कस्तो छ भन्दै आफुले बुझेको कुरा बताए ।

यसरी उनले गायिका विष्णु माझी सधै दर्शकबाट लु केर ब स्न नहुने र जनताले पनि उनलाइ बाहिर आउन भन्दै गर्दा लु केर बस्नु अथवा लु काइएर राखिनुमा विष्णुको पारिवारिक कारण नै हो भन्ने कुरा श्यामले प्रष्टपारे ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्..

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *