Monday , January 24 2022
Breaking News
Home / मनोरंजन / प्रियंका र निकको टपलेस प्यान्ट डान्सले वलिवूडमा मच्चायाे हलचल (भिडियो सहित)

प्रियंका र निकको टपलेस प्यान्ट डान्सले वलिवूडमा मच्चायाे हलचल (भिडियो सहित)

बलिउड अभिनेत्री प्रियंका चोपड़ा अब एक अन्तर्राष्ट्रिय स्टार बनीसकेकि छिन । बलिउडदेखि हलिउडसम्म उनी अभिनय गर्ने कलामा पोख्त छिन । प्रियंकाले धेरै सुपरहिट फिल्महरूमा काम गरिसकेकि छन।

तर धेरै समयसम्म उनी आफ्नो विवाहको लागि सुर्खाहरूमा थिइन्। उनले २०१८ मा हलिउड गायक निक जोनाससँग विवाह गरे। दुबैको जोधपुरमा धुमधामसँग विवाह भयो। विवाह पछि, प्रियंका विदेश मा बसोबास गरिन र कहिलेकाहि भारत आउने गर्छिन् ।

प्रियंका चोपडा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले आफ्ना तस्विरहरू फ्यानहरूसँग साझेदारी गरिरहन्छिन । त्यस्तै उनले समय समयमा आफ्नो पति निकसँग निकै रमाइलो गरेको तस्बिर तथा भिडियो साझा गरिरहन्छिन ।

यसै क्रममा आज हामी एक भिडियो देखाउन गइरहेको छौ जुन उनी आफ्ना पति निकसँग निकै रोमान्स गर्दै सेतोसर्ट्मा नाचेको देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *