Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / आहा !! यस्तो छ बर्माको नेपाली गाउँ, यति राम्रा छन नेपाली युवतीहरु, भिडियो हेर्नुहोस

आहा !! यस्तो छ बर्माको नेपाली गाउँ, यति राम्रा छन नेपाली युवतीहरु, भिडियो हेर्नुहोस

आहा !! यस्तो छ बर्माको नेपाली गाउँ, यति राम्रा छन नेपाली युवतीहरु, myanmar in nepali , भिडियो तल हेर्नुहोस

याे समचार पनि पढ्नुहोस् अभिनेता सोनु सुद सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा अगाडि देखिने गरेका छन् । आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उनी उक्त समस्या समाधान गरिदिन्छन् ।

सोनुको सहयोग सिलसिला लगातार जारी रहेको छ । अहिले पनि उनको सहयोगको एक भिडियो बाहिर आएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् ।

जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल्यो नि ।’ ति युवक खुसी भएर अभिनेताको खुट्टा समेत छुन्छन् ।

जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल्यो नि ।’ ति युवक खुसी भएर अभिनेताको खुट्टा समेत छुन्छन् ।

कोरोनाको पहिलो होस् वा अहिलेको दोस्रो लहरको समय सोनु हरहमेसा मानिसको सहयोगमा देखिरहेका छन् । उनले मानिसहरुलाई अक्सिजन, इन्जेक्सन र अस्पतालमा बेड दिलाउन समेत सहयोग गरिरहेका छन् । एक दिन पहिले मात्र उनले आन्द्र प्रदेशमा कुरनुर अक्सिजन प्लान्ट सेट स्थापना गराएका थिए।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *