Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / उपासनाको स्टाइल

उपासनाको स्टाइल

निषेधाज्ञाका कारण चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै छन् । कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही सामान्य तरिकाले दैनिकी विताइरहेका छन् ।

यदि, यो समयमा निषेधाज्ञा नभएर अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् ।

जसमा कविराज गहतराजको निर्देशन रहनेछ । उपासनाले पहिलो चरणको लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो चलचित्रको केही दृश्यको छायांकन अझै बाँकी छ ।

उनै, उपासना सामाजिक संजालमा नयाँ नयाँ तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिएकी हुन्छिन् । उनले, हालै पोष्ट गरेका तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् । चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन् ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *