Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / आफ्नो श्रीमान् जेलमा हुँदा पनि हाँसेको भन्दै शिल्पालाई गालीको वर्षा !

आफ्नो श्रीमान् जेलमा हुँदा पनि हाँसेको भन्दै शिल्पालाई गालीको वर्षा !

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पो नोग्राफी प्रकरणमा फसेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरू उठाइएको छ ।

राजको विवादले शिल्पाको व्यक्तिगत र व्यावसायिक जीवनमा पनि असर परेको छ । पतिको पोनोग्राफी केस चलिरहेको समयमा शिल्पा शेट्टी एउटा च्याट शोको प्रोमोमा देखिएकी छन् ।

उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन् । तर, शोको प्रोमो आएसँगै शिल्पामाथि विभिन्न प्रकारका प्रतिक्रिया जनाउन थालिएको छ ।

यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा पोनोग्राफी मामिलामा पक्राउ पर्नुअघि जुलाईमा लिइएको थियो । शोको प्रोमो भिडियोमा शिल्पा शेट्टी ठुलो ठुलो आवाजमा हाँसेकी छन् । तर, ट्रोलर्सले शिल्पालाई हाँसेको देखेर राज कुन्द्राले पोर्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन् ।

एक युजरले शिल्पा शेट्टीको भिडियोमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ राज कुन्द्राले पोनोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी बरबाद बनायो । यति ठुलो स्क्यान्डलपछि पनि कसरी मान्छे यति खुसी हुन सक्छ ? लाज लाग्दैन ?’

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *