Thursday , October 28 2021
Breaking News
Home / प्रमुख समाचार / संखुवासभाको डिएसपीलाई सिधै फोन, ६ जनाको ह,त्या यसकारण भएको रहेछ,प्रहरी नै चकित-भिडियो सहित

संखुवासभाको डिएसपीलाई सिधै फोन, ६ जनाको ह,त्या यसकारण भएको रहेछ,प्रहरी नै चकित-भिडियो सहित

सङ्खुवासभामा भएको सामूहिक ह,’त्याका,ण्डको आरो,पीले आफ्नो अप,राध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार प,क्राउ पर्ने ह,’त्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह,’त्या भएको थियो ।

उक्त ह,’त्याका,ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको ह,’त्या भएको थियो । घट,नामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो ।

सोही आधारमा अनु,सन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई प,क्राउ गरेपछि घट,नामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रि,सिबीका कारण ह,’त्या भएको प्रहरीले जनाएको छ ।

पक्रा,उ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।

About admin

Check Also

दुखद खबर- भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *