Thursday , January 20 2022
Breaking News
Home / मनोरंजन / अभिनेत्री प्रियंकाको एमएमएस लीक: भन्छिन्- ‘त्यो युवती म होइन्’

अभिनेत्री प्रियंकाको एमएमएस लीक: भन्छिन्- ‘त्यो युवती म होइन्’

भारतिय चलचित्र बजारमा नायिकाहरूको एकपछि अर्को एमएमएस लिक भइरहेको छ । केहि दिन अघि भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।

भिडियो लिक भएपछि आ-क्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंकाले भने भिडियोमा भएकी युवती आफू नभएको दाबि गरेकी छिन् ।

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएको बताइकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका इन्स्टामा ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरि सकेकी छन् ।

अन्य समाचार : आहा ! अन्जु पन्त र पति यसरी रमाइलो गर्दै,छमछमि नाच्दै (हेर्नुस् भिडियो ) चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएसगै चर्चा सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न गरेकि हुन् । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी गर्दै आएको छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर पछिल्लो समय भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि थिइन र नभन्दै बैवाहिक गाठोमा बाधिए पनि। कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णायकको रुपमा रहेकी छिन् ।

संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गरेकि हुन् ।इलामका थिर कोइरालासँग उनको बिहे भएको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन ।

उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ´ थिरले बताएका थिए नभन्दै त्यो चर्चा र हलेला बास्तबिकतामा परिणत हुन पनि समय लागेन ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अहिले भने बिवाह पछि अन्जु पन्त र थिर कोइराला विभिन्न ठाउमा गएर रमाइलो गरिरहेका भिडियोहरु र उनिहरुको अथाहा प्रेम दर्शिने क्रियाकलाप सगै सधैनै मिडियामा छाइनै राख्छन् ।त्यसैगरि अहिले अन्जु पन्तले नाचेका भिडियोसगै सगै रमाएको एकदमै भाइरल भै रहेका छन् ।

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *