Thursday , October 28 2021
Breaking News
Home / समाचार / बि रामी श्रीमतीको महिनावारीमा प्याड फेर्छन् श्रीमान,श्रीमतीलाई यस्तो रो ग लागेपछि छोरीको बि जोग (भिडियो हेर्नुस्)

बि रामी श्रीमतीको महिनावारीमा प्याड फेर्छन् श्रीमान,श्रीमतीलाई यस्तो रो ग लागेपछि छोरीको बि जोग (भिडियो हेर्नुस्)

सिन्धुपाल्चोक इन्द्रावती बस्ने गरिब परिवारका अश्विनको भु कम्पले घर ढाल्यो ।आमा भु कम्पले घाइते हुनुभयो ।त्यसबेलै बुवा बितेपछी विदेशमा रहेका अश्विनले नेपाल आउनुपर्यो ।
अहिले फेरि श्रीमती सम्झनाको कम्मर मुनिको भाग चल्न छोडेर बिस्तारा मै थला परेकी छिन् ।

कमाउने उमेरमा यसरी परिवार नै बि रामी भएपछि आफुलाई निकै गाह्रो भएको अश्विन बताउछन् ।सम्झनाको सुरुमा खुट्टामा समस्या देखिएको र बस्न,उठ्न गाह्रो हुन थालेपछि हस्पिटलमा जाचेको र शरीरमा धेरै ट्युमर रहेको भएर शल्यक्रिया गर्नुपर्ने डाक्टरले बताए तर शल्यक्रिया गरेपनी नि को नभएपछि घरमै बि राम खेपेर बस्नु परेको छ ।

सम्झनाले आँखा पनि देख्न छाडेकी छिन् ।सुरुमा थोरैमात्र आँखा बन्द थियो तर उपचार गरेर पनि आँखा ठिक नभएको उनी रु दै बताउछिन् ।श्रीमानले आफुलाई खाना खुवाउने,लुगा फेरिदिने र महिनावारि हुँदा प्याडपनि बदल्न सगाउने भएर भगवान बराबरको पति पाएकोमा आफू भाग्यमानी रहेको उनी बताउछिन् ।

श्रीमती,आमा र छोरी सबैको ख्याल एकलैले गरिरहनु परेको र कमाउने बाटो पनि न भएको हुदा अश्विन निकै दुख भएको भन्दै रु दै छन् ।आफुले सक्दो गरिरहेको र सबै सम्पत्ति सकिन लाग्दा पनि श्रीमती ठिक नभएको हुँदा उनी आफ्नो सहारा गुमाउछु कि भन्दै ड राउने गर्छन् ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *