Friday , September 24 2021
Breaking News
Home / समाचार / बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, बुढेसकालमा बैँश चढेपछि (भिडियो)

बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, बुढेसकालमा बैँश चढेपछि (भिडियो)

काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घटना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घटना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ ।

५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटकपटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भट्टी साउनी लाई नै दिने गरेको बताउँदै श्रीमतीले भक्कानो छोडेर रोइन ।

दुई वर्षदेखिको बुढेसकालको मायाप्रीतिले दुई घरको उठिबास बनाएको छ । छोराछोरीको बिहे गर्ने बेलामा वृद्ध आफैले नातिनातिनाकी हजुरआमा लिएर फरार भएपछि श्रीमतीले रूदैरूदै मिडियालाई गुहारेकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन की त्यहाँ उपस्थित सबैका आखा रसाए । तलको भिडियोमा हेर्नुहोला तपाइको आँखा रसाउनेछ ।

हेर्नुहोस तलको भिडियोमा :-

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *