Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / रक्षाले पहिलो पटक सार्वजनिक गरिन् छोरीसहित श्रीमानको तस्वीर [फोटो फिचर]

रक्षाले पहिलो पटक सार्वजनिक गरिन् छोरीसहित श्रीमानको तस्वीर [फोटो फिचर]

हास्य टेलिश्रृङ्खला भद्रगोलबाट आफ्नो नाम चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ । हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।

हास्य टेलिश्रृङ्खला भद्रगोलबाट आफ्नो नाम चिनाउन सफल भएकी एक पात्र हुन् रक्षा श्रेष्ठ । हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ ।

उनको सौन्दर्यतामा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् । टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।

एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनले परिवारसँग छोराको तस्बिर लामो समयपछि सार्वजनिक गरेकी छन् ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *