Friday , September 24 2021
Breaking News
Home / समाचार / आरोपी लोकबहादुर एक दिन औषधि छुट्दा यस्तो सम्म हुन्थे, बिचरा ती सोझा बा किरिया बस्दै ! हेर्नुहोस्

आरोपी लोकबहादुर एक दिन औषधि छुट्दा यस्तो सम्म हुन्थे, बिचरा ती सोझा बा किरिया बस्दै ! हेर्नुहोस्

काठमाण्डौ । संखुवासभामा एकै परिवारका ६ जनाको ज्या’न लि’एको आरोपमा प्रहरीले पक्राउ गरेका लोकबहादुरलाई हिजो नै प्रहरीले सार्बजनिक गरेको थियो । प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक ज्या’न लि’ए’को आरोपमा पक्राउ गरेको थियो । उनि एक सामान्य कृषक थिए ।

लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण ह’त्या भ’एको जनाएको छ ।

प्रहरीको बयानमा आरोपी लोकबहादुरले भने ‘ हजुरबुवाले म’र्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ। तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्। वास्तै गर्दैनथे।’

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ पराध स्वीकार गरेको जनाइएको छ ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *