Friday , September 24 2021
Breaking News
Home / समाचार / झापामा फेरि घट्यो अर्को सोच्नै नसकिने घट, ना {भिडियो सहित}

झापामा फेरि घट्यो अर्को सोच्नै नसकिने घट, ना {भिडियो सहित}

झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लु ट पा ट । सं क ट काल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ ।

श्रीमान १५ बर्ष बिदेशमा र गत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ ।

श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात प क्रा उ गर्छन । मध्यरातमा स मा तेपछि घरबार बिग्रने ड’ रले समाजका केही ब्यक्तिले मा फी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ गडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।

करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा दे ह त्या ग गर्छन ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । १० /१२ बर्षका छोरा आफ्ना मृ त्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै दे ह त्या ग गर्नुको भित्री र हस्य खोलेका छन ।

श्रीमानलाइ झु क्या एर उनले बिभिन्न समुहबाट पैसा झिकेर फ रा र भएको गाउलेहरुको दा बि रहेको छ । तलको भिडियो हेर्नुहोस्..

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *