Friday , September 24 2021
Breaking News
Home / समाचार / कठै अंकल हामीलाई न’मार्नुस भनेर हात जोडेका रहेछन, सबैलाई रू’वाउने ति बच्चाको पिडा (भिडियो सहित)

कठै अंकल हामीलाई न’मार्नुस भनेर हात जोडेका रहेछन, सबैलाई रू’वाउने ति बच्चाको पिडा (भिडियो सहित)

संखुवासभामा एकै परिवारका ६ जनाको ज्या’न लि’एको आरोपमा प्रहरीले पक्राउ गरेका लोकबहादुरलाई हिजो नै प्रहरीले सार्बजनिक गरेको थियो ।प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक ज्या’न लि’ए’को आरोपमा पक्राउ गरेको थियो । उनि एक सामान्य कृषक थिए ।

प्रहरीको बयानमा आरोपी लोकबहादुरले भने ‘ हजुरबुवाले म’र्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ।

तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्। वास्तै गर्दैनथे।’प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ पराध स्वीकार गरेको जनाइएको छ ।

अ’भियुक्त कार्कीले ६ जनालाई नै आफुले ह’त्या गरेको स्विकारेका छन । उनी मृ’तकका परिवारका ना’ती पर्छन ।लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको ह’ ‘त्यामा आफ्नो सं’लग्नता स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीले बताएका छन्।

तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्या’न लि’एको बताएको जनाइएको छ। रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बि’रामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चि’च्याए।

छोराले तेजबहादुर सडकको भित्तामा मृ’त अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको श’व देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृ’त भेटिएको खबर गाउँलेलाई गरेका थिए।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *