Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / प्रियंका र निकले किने नयाँ घर

प्रियंका र निकले किने नयाँ घर

नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् । फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् ।

उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

हालै प्रियंका र निकले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन् । उक्त घर निकै नै सुन्दर देखिएको छ । भारतिय मिडियाका अनुसार यसको मूल्य झण्डै दुई सय करोड रहेको बताइएको छ।

अन्य समाचार : आज गायक प्रकास सपुतको जन्मदिन , जन्मदिनको हार्दिक शुभकामना … आज गायक प्रकास सपुतको जन्मदिन परेको छ। हामीले प्रकास सपुत भन्ने बित्तिकै पहिला बोल माया गित सम्झन्छौ। उक्त गीतले ३ करोड नेपालि जनतालाई रुवाएको थियो। पर्देशिएका नेपालि दाजुभाइ अनि दिदीबहिनीको यथार्थ घटनामा आधारित गित बनाएका थिए प्रकास सपुतले।

विदेश जान्छु भनेर हिडेका सपुत केहि कारणले जान नपाएपछि उक्त पैसाले काठमाण्डुमै बसी संगीत किताब किनेर पढ्न थाले। गित संगीत प्रति उनको रुचि बढ्न थाल्यो। बिस्तारै उनको पाइला गित संगीत तिरै लम्कन थाल्यो। उनि मोडलिङ्ग बात सुरु गरे आफ्नो गित संगीतको यात्रा।

उनले सबै चिज बुझिसकेपछि लय अनि शब्दमा पनि आफ्नो कलम चलाउन थाले। धेरै पर्देशिएका नेपालीहरु काठको बाकसमा फर्किएको देख्दा उनले गित मार्फत उक्त घटनाहरुलाई उतारे। आज उही प्रकास सपुतको गित मौलिक अनि यथार्थ हुन्छ।आज गायक प्रकास सपुतको जन्मदिन परेको हुदा उनलाई हामी सबैको तर्फा बाट जन्मदिनको हार्दिक शुभकामना ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *