Monday , December 6 2021
Breaking News
Home / रोचक / हेटौंडामा घट्यो अनौठो घट्ना, पुरुषलाई नै ….

हेटौंडामा घट्यो अनौठो घट्ना, पुरुषलाई नै ….

पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–२, सरस्वती टोलमा एक पुरुषले अर्का पुरुषमाथि कर णी गरेको आरोप लागेको छ । गत शनिबार साँझ टोलमा स्थानीय ३४ वर्षीय युुवाले छिमेकीको बारिमा गाउँकै ३२ वर्षीय एक पुरुषको गु’द’द्वा’र’मा कर णी गरेको आरोप लागेको हो । उजुरीपछि प्रहरीले पीडित आरोपीलाई पक्राउ गरी आइतबार बयान लिएको छ ।

आइतबार दिउँसो नै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक। प्रवक्ता देवेन्द्र दासले पीडित पक्षले जाहेरी दिएकाले उक्त मुद्धा अघि बढ्ने बताउनुभयो । मुलुकी अ’प’राधसं’हिता, २०७४ अनुसार उक्त कार्य दो’षभित्र पर्दछ ।

अ’प्रा’कृ’ति’क मै’थु’न’प’छि शा’री’रि’क’रुपमा पी’डामा परेका पी’डितलाई स्थानीयले उपचारका लागि शनिबार राति हटौंडा अस्पताल ल्याएका थिए । स्थानीय भन्छन्–उक्त दिन गाउँमा साँझ तीजको नाचगान थियो । दुई पुरुष एकान्तमा मोबाइलमा अ’श्ली’ल भि’डियो हे’र्न ब’सेका थिए । भिडियो हेर्ने क्रममा उक्त घटना घटेको र आफूलाई असहज भएको पीडितले बताएपछि उनको स्वास्थ्यमा समस्या भएको जानकारी पाएपछि राति नै एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइएको थियो ।

अस्पतालले घटनाबारे जानकारी लिएपछि प्रहरीबाट अनुमति नपाएसम्म उपचार अघि बढाउन नसकिने बताएपछि स्थानीय राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका थिए । हाल पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *