Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / प्वाँख पलाएको युवा भेटिए नेपालमा जो जहाँ अनि जस्तो ठाउँबाट नि उडिदिन्छ।(हेर्नुस भिडियो)

प्वाँख पलाएको युवा भेटिए नेपालमा जो जहाँ अनि जस्तो ठाउँबाट नि उडिदिन्छ।(हेर्नुस भिडियो)

भर्खर १७ वर्ष मात्र पुगेका यी युवा गोरख तिरुवा जिम्न्यास्तिकका राजा भएका छन।हेर्दा काल्पनिक जस्तो देखिए पनि कतै पनि बाँकी राख्दैनन उड्न अनि पल्टिन।एस.इ.इ.दिएर बसेका तिरुवा भविष्यमा ठूलो पर्दामा आउछु भनेर इछ्या राखेका छन।

हेर्दा जिउडाल नि सानो अनि नपत्याउदो देखिन्छन तर चमत्कारको धनी छन यिनी।सानै उमेर देखि यस्तो काम तथा कार्यक्रमहरुमा नियमित सहभागी हुँदै आएका थिए।घर परिवारको अवस्था नि कमजोर नै रहेको छ यिनको।केही गरेर परिवार पाल्छु भन्छ यी युवा।

निखिल उप्रेतीको एकदम ठूलो फ्यान रहेका यिनी उनैबात आफू प्रभावित भएको बताउछन।झट्ट हेर्दा सर्कस देखाएझै गर्छन यिनी।यस्तो लग्क्स कि कुन दिन यी युवा चरा समाएर हिद्न थाल्छन।आफ्ना प्रेरणाका स्रोत निखिल उप्रेती सङ्ग भेटघट समेत गरिसकेको बताउछ।

उनी भन्छ मलाई सबैले सहाएता प्रदान गरिदिए छिटै माथी उस्किने थिए।यसरी सहाएता मागेका छन।तर पनि आफुले हिम्मत नहारिकन अघि बढ्ने कुरा समेत गरेका छन।उनले यसो गरिरहदा परिवारको सबै जसोले कराउछन रे।तर पनि आफ्नो सोख यहि भएको कारण ऊ पछि हटेको छैन।हेर्नुहोस उसको सबै आष्चर्यको भिडियोहरु।

About admin

Check Also

मेरी बास्सैकी मास्टरनि ठुलो रोगको सिकारभएपछि मिडियामा,कहिल्यै सुख पाइनन् (भिडियो)

केही समयअघि मोडलिङ क्षेत्रमा चर्चित नाम थियो, अनिता बस्नेत। करिब २०० वटा म्युजिक भिडियोमा अभिनय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *