Monday , December 6 2021
Breaking News
Home / समाचार / यौ’न भिडियो बाहिरिएर बि’बादमा आएका शाहीको फेरी अर्को भिडियो भाइरल [भिडियो सहित ]

यौ’न भिडियो बाहिरिएर बि’बादमा आएका शाहीको फेरी अर्को भिडियो भाइरल [भिडियो सहित ]

कर्णालीका कृषि मन्त्री कुर्मराज शाहीलाई वि’वादले पि’छा छोडिरहेको छैन । आफ्नै स्वकीय सचिवकी श्रीमतीसँगको से’ ’क्स स्क्या’न्डलमा मु’छिएका उनको अहिले अर्को गा’ईंगुईं सुरु भएको छ ।

शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाहीले हिजो आफ्नो टिकटक अकाउन्टबाट एउटा भिडियो हा’लिन् । भिडियोमा कुर्मराज शाहीको तस्बिर प्रयोग गरिएको थियो, र राखिएको थियो रो’मान्टिक गीत । एउटा पुलको रेलिङमा बिन्दास पोजमा उ’भिएका मन्त्री शाहीको तस्बिरमा पम्फाले राखेको गीतको बोल छ, ‘यो मुटुको ध’ड्कन हौ तिमी, मैले फेर्ने हर सा’समा छौ तिमी…’

पम्फाले यो भिडियो पोष्ट गरेसँगै मन्त्री शाही र उनको सम्वन्धलाई लिएर टि’काटिप्पणी सुरु भएको छ । विभिन्न किसिमका प्र’तिक्रिया आउन थालेपछि उनले भिडियो ह’टाएकी छन् ।यस विषयमा हामीले पम्फासँग कुरा गर्दा उनले त्यो भिडियो आफ्ना छोराछोरीले हा’लिदिएको दा’वी गरिन् ।

‘मेरो छोराहरुले मोबाइल चलाइरहँदा अं’कलको फोटो गएछ, पछि मैले डि’लिट गर्न लगाएँ,’ उनले भनिन्, ‘आफूलाई त टिकटक च’लाउन समेत आउँदैन ।’पम्फाको परिवार कालिकोटको सदरमुकाम मान्ममा रहेको मन्त्री शाहीको घरमा बस्दै आएको छ ।

मन्त्री शाही आफू मन्त्री क्वार्टरमा बस्छन् भने उनकी पत्नी शुभकालिका गाउँपालिकामा रहेको अर्को घरमा बस्छिन् ।पम्फा भन्छिन्, ‘हो, हामी सपरीवार ४ वर्षदेखि उहाँको घरमा बसिरहेका छौं । उहाँको घर नै हाम्रो जिम्मामा छ । उहाँ आएको बेला एउटै भान्सामा खान्छौं ।

हामी मिलेको देखेर फटाहा मान्छेहरुले पो’इल लिन सक्छ भनेछन् । भन्नेले भन्दै गरुन् । हामीबीच नराम्रो सम्वन्ध केही छैन । उहाँले म र मेरो श्रीमानलाई छोरा-बुहारीजस्तो गरेर राख्नुभएको छ ।’उनले थपिन्, ‘यदि मेरो उहाँसँग त्यस्तो नराम्रो केही थियो भने मलाई परिवारले पनि त भन्थ्यो होला नि ।’

मन्त्री शाहीका भुतपूर्व स्व’कीय सचिवले आफूवि’रुद्ध अ’फवाह फै’लाइरहेको उनको आरोप छ ।गाउँपालिकाका उपाध्यक्ष पम्फालाई मन्त्री शाहीले नै गत स्थानीय चु’नावमा टिकट दिलाएको चर्चा चल्ने गरेको छ । उनी उपाध्यक्ष निर्वाचित भएको बेला कालिकोटको मान्मस्थित खाँडाचक्रमा कुर्मराजले घर बनाइरहेका थिए ।

त्यही घरमा पम्फाको परिवार बस्दै आएको हो । पम्फा शाहीका श्रीमान शिक्षक छन् । उनीहरुका ८ र ९ वर्षका दुई छोरा छन् ।गएको असारमा मन्त्री शाही र पम्फाबीच अ’वै’ध स’म्वन्ध रहेको ह’ल्ला व्या’पक बनेको थियो । यसले टोलमा ठूलो रुप लिएपछि पम्फाले त्यो ह’ल्ला ग’लत भएको भन्दै देवता छु’वाछु’त (देवताको मु’र्ति छो’एर कसम खाने) गरेकी थिइन् ।नेपाल प्रेस भिडियो

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *