Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / विकाश मोक्तान उर्फ सिपिआर टाटु, घरमा छोरीसहित श्रीमती, सिंगल छु भन्दै मोज गर्दै

विकाश मोक्तान उर्फ सिपिआर टाटु, घरमा छोरीसहित श्रीमती, सिंगल छु भन्दै मोज गर्दै

विकास मोक्तान उर्फ सिपिआर टाटु केहि महिना देखि निकै भाइरल भैरहेका व्यक्ति हुन् ।काठमान्डौमा सामान्य टाटु पसल संचालन गरेर गुजारा चलाई रहेका बिकाश मोक्तान उर्फ सिपिआर टाटुलाई टिकटकले एक्कासि भाइरल बनायो ।

आफ्नो शरीरमा टाटु खोपाउन चाहने युवा युबतिको नजरमा परे बिकाश उर्फ सिपिआर टाटु ।टिकटक भिडियो हेरेरै उनको पसलमा दैनिक थुप्रै युवायुवती आउँन थाले ।एक किसिमले भन्दा उनि सेलिब्रेटी नै बने ।रौतहटको सामान्य परिवारमा जन्मिएका बिकाश उर्फ सिपिआर टाटु बिबाहित हुन् ।

उनको श्रीमती र एक छोरी समेत रहेकी छिन ।उनकी श्रीमतीको नाम सलिना मोक्तान रहेको छ । आफु बिबाहित रहे पनि एक मिडियासंग अंतर्बर्ताका क्रममा आफु सिंगल रहेको र महिनामा लाखौ कमाउने बताएपछि उनको पसलमा टाटु खोप्ने बहानामा उनलाई आफ्नो प्रेमी बनाउन थुप्रै युवतीहरु पुग्ने गरेका छन ।

टाटु खोप्न आउने युवतीहरु संग भिडियो बनाउदै आफ्नो टिकटकमा पोस्ट समेत गर्ने गरेका छन् ।युवती संग मस्ती गरेका भिडियोले अहिले बिकाश उर्फ सिपिआर टाटुको पारिवारिक जिबनमा भने संकट आइलागेको छ ।उनकी श्रीमतीले टिकटक लाइभमा आएर बिकाशले धोका दिन लागेको आरोप लगाएकी छन् ।

उनले आफु संग बिहे गरेर पनि युवती हरु संग जथाभाबी भिडियो बनाउने गरेको र मिडियामा आएर सिंगल छु भनेकोमा आपत्ति जनाएकी हुन्

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *