Sunday , November 28 2021
Breaking News
Home / समाचार / दाङमा पक्राउ परेका यी महिला जस्लाई धनि र राम्रा युवक त देख्न नै हुन्थेंन ..!

दाङमा पक्राउ परेका यी महिला जस्लाई धनि र राम्रा युवक त देख्न नै हुन्थेंन ..!

काठमाडौं । हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बा’र्गेनि’ङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । कर णीको उ’जुरी दिन्छु भनेर ध’ ‘म्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आ’रोपमा तीन जना महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको हो । दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गत शुक्रबार पक्राउ परेका उनीहरुवि’रु’द्ध यो घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको हो ।

गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् ।

उनीहरुले बि’य’र र मा’ ‘सु खाँदै गफ गरेका थिए । होटलबाट हिँड्ने बेलामा भद्र बहादुर शौचालय गए । फर्किँदा सितादेवी थापा ओ’छया’नमा प’ल्टि’रहेकी थिइन् । भद्रबहादुरले सितादेवीलाई उठाउन खोज्दा उनले गा’ ‘ली गर्न था’लिन् । खुमा ओलीले फोटो खिचिन् । सितादेवीले गा’ ‘ली गरिन्–‘मेरो ई’ज्ज’तमा हा’त हा’ल्ने, कर’ णी’को मुद्दा हाल्छु ।’ भनी वा’दविवा’द भएको प्रहरीले बताएको छ ।

त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुपर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डराउँन दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा न’हाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडित जैसीले प्रहरीमा उजुरी दिए । पीडित पुरुषको नाम प्रहरीले गो’प्य राखेको छ ।

सितादेवीको स’मूहले यसअघि पनि ‘पैसावाल’लाई ह’नी ट्र’यापमा पारेर अ’सुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७७ मा उनिहरुले तिनजनासँग त्यसैगरी ४३ लाख, ३८ लाख र ३५ लाख ‘बा’र्गेनि’ङ’ गरेर असुलेका थिए । ‘सो स’मूहको पेशा नै बा’र्गेनि’ङ गर्नेखालको देखिन्छ’ एसपी काफ्ले भन्छन्–‘आ’परा’धिक लाभ लिन नहुने कसुरमा म्याद लिएर थप अनुसन्धान गरिररहेका छौं ।’

पी’डितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खा’नत’ला’सी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालको भनाई छ ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *