Sunday , November 28 2021
Breaking News
Home / रोचक / ‘सेल्फी रोड’ अटो साइड लगाएर एक जोडीले….

‘सेल्फी रोड’ अटो साइड लगाएर एक जोडीले….

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित सेल्फी रोडबाट यौ न क्रि’या’क’ला’पमा लि’प्त एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार अपराह्नतिर अटो किनारा लगाएर सार्वजनिक स्थलमै अ’वा’न्छित क्रि’या’कला’प गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा उर्लाबारीका अटो चालक ४० वर्षीय पुरुष र पथरी शनिश्चरे घर भएकी ३२ वर्षीय महिला रहेकी छन् । बिहीबार अपराह्न ४ बजेतिर सार्वजनिकस्थलमै यौ’ ‘न क्रि’या’कला’प गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

स्थानीयको जानकारीलगत्तै पुगेको प्रहरीले दुवैलाई सार्वजनिकस्थलमा अ’श्ली’ल क्रि’या’क’ला’प’मा सं’ल’ग्न भएको आ’रो’पमा पक्राउ गरी मु’द्दा दर्ता गरेर कारबाही अगाडि बढाएको छ ।

प्रहरीका अनुसार उर्लाबारीस्थित मङ्गलबारेबाट अटोमा चढेर घर हिँडेकी ती महिला र अटो चालक सो स्थानमा पुगेपछि यौ’ ‘न क्रि’या’क’ला’प’मा लि’ ‘प्त भएका थिए । दुवैले मा’प’से गरेको पाइएको प्रहरीले जनाएको छ ।

About admin

Check Also

१२ सय तलबमा दुबई पुगेकी महिलाको एक वर्षभित्रै ५५ सय दिराम पुग्यो तलब … हेर्नुहोस कारण यस्तो रहेछ

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *