Monday , December 6 2021
Breaking News
Home / रोचक / ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि….

ब्वाइफ्रेण्डलाई पठाउन खोजेको न; ग्न तस्बीर बाबुलाई गएपछि….

एजेन्सी । केही दिन पहिले सामाजिक सञ्जाल ट्वीटरमा कागियालुसोज नाम भएका ट्वीटर प्रयोगकर्ताले च्याट स्क्रीनशट शेयर गरेका थिए, जसमा जेसिका नाम गरेकी एक युवतीले ब्वाइफ्रेण्डलाई पठाउन खोजेको तस्बीर सहितको म्यासेज आफ्नो पितालाई पठाएको देखिएको थियो ।

तस्बीरमा युवतीको बडीभाग मात्रै थियो तर, अनुहार देखिएको थिएन । जुन स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जेसिकाले ब्वाइफ्रेन्डलाई पठाउन खोजेको तस्बीर भुलबस आफ्नो पितालाई सेन्ड हुन खोजेको बुझिन्थ्यो । उनका पिताले पनि तुरुन्तै रिप्लाई गरे र जेसिकाले तस्बीर डिलेट गर्न अनुरोध गरिन् । उनले पितालाई भुलबस तस्बीर सेन्ड हुन पुगेको बताइन् ।

छोरीले कुरा सुनेपछि उनका पिताले म्यासेज गर्दै भने, ‘छोरी तिम्रो शरीर पनि तिम्रो आमाको जस्तै छ ।’ आफ्नो पिताको यस्तो जवाफ सुनेपछि छोरीले पितालाई यस्तो भद्दा म्यासेज गर्न भन्दै आफलाइन भएकी थिइन् ।

यो पनिपढ़नु होस: चार रुपैयाँमा चिउरा तरकारी !
तनहुँकाे व्यास नगरपालिका–१२ भड्खालामा रहेकाे मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् ।

‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताउनुभयो ।

यस संस्थाले गएकाे भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भन्नुभयो, ‘खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’

बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।

विद्यार्थीलाई संस्कृति सिकाइँदै
व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयले नेपाली पम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालेको छ ।

यस विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्नेलगायतका सीप सिकाउन थालेको हो। विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक शिक्षा प्रदान गरिएको शिक्षक लोकराज सेढाईंले बताउनुभयो ।

संस्कृति र परम्परा लोप हुँदै जान थालेको अवस्थामा त्यसको संरक्षणका लागि विद्यार्थीलाई यस्ता सीपमूलक तालिम प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । सरकारको नमुना विद्यालयका रुपमा निर्मल माविले इन्टरनेशनल स्कुल अर्वाडसमेत प्राप्त गर्न सफल भएको छ ।

अवार्ड प्राप्त कार्यक्रमअन्तर्गत विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत संस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले बताउनुभयो ।

ब्रिटिस काउन्सिल लाइबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकाले विभिन्न सात आयोजनाको काम भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित विषयका अलवा ग्रामिण जीवनको मूल आधारका रुपमा रहेका सीप सिकाएर नेपाल र नेपालीपन चिनाउने सुनौलो अवसरका रुपमा पनि लिइएको विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेत बताउनुभयो । विद्यालयले विगत दुई वर्षअघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने,

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *