Monday , October 18 2021
Breaking News
Home / मनोरंजन / चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म

चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म

चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म, मध्यरातमा ब्यथा लागेर आकस्मिक अस्पताल लगे आयुष्मानले, छोरी जन्माएलगत्तै आयुष्मान लाइभमा आएर प्रियंकालाई देखाए, बच्चा जन्मिएपछि पनि कराउन नछाड्ने भए यि दुई,

भिडियोमा हेर्नुहोस् कत्ति सुन्नर छिन् प्रियंकाकी छोरी, आयुष्मान भन्छन् छोरलाई त हिरोइन बनाउँदिनचर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म,

मध्यरातमा ब्यथा लागेर आकस्मिक अस्पताल लगे आयुष्मानले, छोरी जन्माएलगत्तै आयुष्मान लाइभमा आएर प्रियंकालाई देखाए, बच्चा जन्मिएपछि पनि कराउन नछाड्ने भए यि दुई, कत्ति सुन्नर छिन् प्रियंकाकी छोरी, आयुष्मान भन्छन् छोरलाई त हिरोइन बनाउँदिन

काठमाडौं । जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ।

‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न।’

चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन्।

सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान् कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन्। तर, उनी पनि रित्तो हात घर फर्केकी छन्।

‘सरकारले पनि कस्तो बेवास्ता गरेको रु सरकारसँग किनेर पनि दसैंमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन्। चामल नपाए अब दसैंमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो। तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। ‘दसैंनजिक आउन थाल्यो, सरकारले दसैंका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ।’

हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। कवाडी बिक्री केन्द्रका लागि गत वर्ष मात्रै खाद्य संस्थानले ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको थियो।

मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टीबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले कवाडीका लागि ढुवानी ठेक्का पाएका थिए। तर, स्वीकृत कोटाको पनि आधा मात्रै चामल ढुवानी भएको छ। गत वर्ष १ हजार ५ सय क्विन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *