Sunday , November 28 2021
Breaking News
Home / प्रमुख समाचार / चो रले कानको लोतीसंगै सुन चो रेपछी बुढी आमाको यस्तो बि जोग (भिडियो हेर्नुस्)

चो रले कानको लोतीसंगै सुन चो रेपछी बुढी आमाको यस्तो बि जोग (भिडियो हेर्नुस्)

सुन्दापनी अचम्म लाग्ने मान्छेलाई कतिसम्म लोभ र रिस हुन्छ भन्ने कुरा यस घ टनाले स्पष्ट पारेको छ ।घरमा काम गरिरहेकी पोखराकी एकजना वृद्ध आमाको चो रले कानको लोतीसंगै सुन चो रेर लगेको छ ।यस्तो घ टनाले देशमा कतिसम्म चो रको बिगबिगी छ भन्ने कुरा देखाएको छ ।

वृद्ध आमा घाँस काटिरहेकी थिइन् ।उनी एक ठाउँमा घाँसको भारी नपुगेपछी फेरि अर्को ठाउँमा घाँस का ट्न गइन् ।त्यसपछि घाँस लिएर उनी घर आइन् र घर सफा गर्दै गर्दा कसैले उनको छातीमा प्रहार गरि उनलाई बेहोस बनाएको उनले बताइन् ।

उनी जब होस्मा आइन् उनले कुनै ह तियारले एउटा कान का टेको महसुस गरिन र अर्को कान उनी बेहोस हुँदै बेला का टि सकिएको थियो ।आमाको अनुसार चो रले कान का टेकै हो भनेकी छिन् ।कानमा सुन भएको हुँदा उसले कान का टेको ठम्याइ छ ।

तर चो रलाई अहिले पुलिसले समाति सकेको छ ।पुलिसको अनुसार घ टना भएको २४ घ ण्टा नबित्दै चो र पुलिसको फन्दामा आएको हो र उसको थप अनुसन्धान भइरहेको पुलिसले बताएको छ ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

त्यो रात २७ पटक कस्ले कल गरेको थियो भुपेन्द्रलाई ?

काठमाडौं– कैलालीको लम्कीचुहा–१ स्थित बडुवाल परिवार अहिले शोकमा छ। कारण– कात्तिक २३ गते मंगलबार राति …

Leave a Reply

Your email address will not be published. Required fields are marked *