Monday , October 18 2021
Breaking News
Home / समाचार / हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् सुटुक्क’ इन्गेजमेन्ट

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् सुटुक्क’ इन्गेजमेन्ट

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

त्यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’

अन्य समाचार : दाँत फट्टीएका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण, तपाईमा छ त ? काठमाडौँ :- मानिसहरुको दाँत फट्टीएको पक्कै देख्नु भएको छ होला। यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फट्टीएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ।

दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ।

यस्ता व्यक्तिहरूमा यी विशेषताहरू हुन्छन्: १. दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै खुल्ला विचार भएका र धेरै खुसी हुने खालका हुन्छन्। यी मानिसहरू आफ्नो मनको कुरा गर्न हि’चकिचाउँदैनन्।

२. यदि नोकरी गर्ने मानिसहरुको दाँतहरू बीचको अन्तर छ भने, यी मानिसहरूले भविश्यमा उच्च सफलता प्राप्त गर्नेछन्। ३. समुन्द्री विज्ञानको अनुसार अगाडिको दाँतहरूबीच खाली ठाउँ हुनु बुद्धिमानीको चिन्ह मानिन्छ।

४. जुन मानिसहरुको अगाडिको दाँतको बीचमा अन्तर हुन्छ तिनीहरू भित्र विशाल मात्रामा ऊर्जा हुन्छ र उनीहरूले जीवनमा ठूलो स्थान प्राप्त गर्छन्। ५. यस्ता व्यक्तिहरु निकै नै फुर्तिला हुन्छन् र निडर हुन्छन्।उनीहरू खुसी रहन चाहन्छन्,त्यसैले उनीहरू समस्याको समयमा डराउदैनन्।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *