Sunday , November 28 2021
Breaking News
Home / Uncategorized / श्वेता खड्काको पैसा फिर्ता नगर्ने व्यवसायी पक्राउ

श्वेता खड्काको पैसा फिर्ता नगर्ने व्यवसायी पक्राउ

नायिका श्वेता खड्कासँग पैसा लिएर फिर्ता नगर्ने एक व्यवसायी पक्राउ परेका छन। प्रहरीका अनुसार नायिका खड्कासँग ८६ लाख रुपैयाँ ऋण लिएर फिर्ता नगर्ने जग्गा कारोबारी चितवनका काजी गुरुङलाई नियन्त्रणमा लिइएको छ। गुरुङले पैसा फिर्ता गर्ने नाममा बैंकमा पैसा नै नभएको चेक दिएका थिए। पैसा नपाएपछि नायिका खड्काले प्रहरीमा चेक बाउन्सको मुद्धा हालेकी थिइन्।

श्वेताको उजुरीसँगै काठमाडौं प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको छ। एक हप्ताअघि पक्राउ गरेर उनीमाथि अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ।

अन्य समाचार :विदेशबाट दाजुको श’व बाकसमा आएपछि टिका सानुको रुवाबासी, सम्झाउनेको लर्को (भिडियो सहित) पछिल्लो समय नेपाल दोहोरीको चर्चा निकै हुने गरेको छ। दोहोरी मन नपराउने युवापुस्ताले समेत दोहोरीमा चासो राख्न थालेका छन्।

दोहोरीको कारण अहिले धेरै नयाँ बाल कलाकार देखि युवा कलाकार पनि जन्मिरहेका छन्। दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्। यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्।

भर्खरै मात्र मानसिङ् खड्का र सानुले दशैं गीत ‘दाजु बहिनी’ सार्वजनिक गरेका छन्। युटुवबाट सार्वजनिक भएको सो गीतमा टिका सानुको शब्द र मानसिङ खड्काकाे लय रहेको छ। उक्त भिडियोमा धनमाया नेपाली, हुमा विक, विष्णु सनार र मानसिङ खड्का समेतले अभिनय गरेका छन् भने निर्देशन मानसिङ स्वयम्ले गरेका छन्।

यस भिडियोमा दशैं तिहार घर आँगनमा आईसक्यो कहिले आउने भन्दै विलौना गरिएको भाव प्रस्तुत गरेकाे छ। बहिनी दाजुको बाटो कुरेर बसिरहेकी हुन्छिन्। दाजुले यहि दशैंमा घर आउछु भनेका हुन्छन्।

यो गीतको अन्तिममा भावुक दृष्य देखाईएको छ। दाजुलाई कुरिरहेकि बाहिनि अन्तिममा दाजुको ला’स का’ठको बा’कसमा आउदा भावविह्वल हुन्छिन्। प्राय समाजका यथार्थ घटनालाई गीतमा चित्रण गर्ने मानसिङ् खड्का र टिका सानुकै ‘बुहारी २’ तिज गितले पनि १ हप्तासम्म नेपालको ट्रेन्डिङ् नम्बर १ मा रहेर राम्रै चर्चा पाएको थियो।

यो भिडियो अहिले सम्ममा ४ लाख ५० हजार दर्शकले हेरिसकेका छन् भने १४ हजार लाईक कटिसकेको छ। यो भिडियो १५ सय बढि कमेन्ट छन्। प्राय सबैले यस गीतलाई मनपराएका छन्। यो भिडियो टिका सानुको युटुव च्यानलबाट सार्वजनिक भएको हो। भिडियो

About admin

Check Also

अचम्म न बेबी बम्प – न महिनावारी छुटेको छ , टाउको दुखेर भनेर अस्पताल पुगेकी महिला , ४ दिनपछि होश आउँदा आमा बनिसकेकी थिइन्…

आमा हुनु भनेको हरेक केटीले बाँच्न चाहने अनुभूति हो। कसैलाई नयाँ जन्म दिएर संसारमा ल्याउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *