Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / विष्णु माझीको अर्को गीत पनि बन्यो हिट, ३० घण्टामा १० लाख बढीले हेरीसके (भिडियो सहित)

विष्णु माझीको अर्को गीत पनि बन्यो हिट, ३० घण्टामा १० लाख बढीले हेरीसके (भिडियो सहित)

काठमाडौ / यो वर्षको तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले पनि त्यो गीत वजेको सुनिन्छ । यो गीतको चर्चा सेलाउन नपाउँदै अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबारमात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/स्रोताको मन जितेको छ ।

सार्वजनिक भएको केही बेरमै गीतले तह’ल्का म’च्चाएको छ । सांगीतिक बजारमा फेरी केही दिन उनको गीतको बो’लवाला बढ्ने संगीतकर्मीहरूले अनुमान छ । यतिसम्मकी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक/गायिकाहरू यो गीत आएपछि सार्वजनिक गर्नवाट पछि ह’टेका छन् ।

तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।

यो वर्षको तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले पनि त्यो गीत वजेको सुनिन्छ । यो गीतको चर्चा सेलाउन नपाउँदै अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबारमात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/स्रोताको मन जितेको छ ।

सार्वजनिक भएको केही बेरमै गीतले तह’ल्का म’च्चाएको छ । सांगीतिक बजारमा फेरी केही दिन उनको गीतको बो’लवाला बढ्ने संगीतकर्मीहरूले अनुमान छ । यतिसम्मकी नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक/गायिकाहरू यो गीत आएपछि सार्वजनिक गर्नवाट पछि ह’टेका छन् ।

तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।

हे’र्नुहोस् भिडियो :-

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *