Monday , October 25 2021
Breaking News
Home / समाचार / छोरी लिएर बस्ने श्रीमान श्रीमती छुट्ने भए, डिभोर्स पेपरमा यस्तो सम्म लेखियो, श्रीमती रुदै यसो भनिन् (भिडियो)

छोरी लिएर बस्ने श्रीमान श्रीमती छुट्ने भए, डिभोर्स पेपरमा यस्तो सम्म लेखियो, श्रीमती रुदै यसो भनिन् (भिडियो)

काठमाडौ । पछिल्लो समय झापा पाडाजुगीकी डोनु विश्वकर्माको विषय निकै चर्चामा छ । उनका श्रीमानले आफ्नो सन्तानलाई पनि वेवास्ता गरेको भन्दै श्रीमती मिडियामा आएपछि उनी सम्पर्कमा आएका थिए ।

तर अहिले फेरी उनीहरु कानुनी रुपमै अलग बस्ने निर्णयमा पुगेका छन् । श्रीमतीले आफ्ना तीन सन्तान मध्य एउटा छोरीलाई मात्र काठमाडौमा लगेर राखेको अन्य दुई सन्तानलाई भने वेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

५ वर्ष देखि वेवास्ता गर्दै आएका श्रीमानका बारेमा उनले सार्वजनिक गरेपछि श्रीमान सम्पर्कमा आएका थिए । बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँदै मिडियामा आएकी थिइन । प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो ।

लामो समयको विवादपछि डोनु र उनका श्रीमान सँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो । तर अहिले फेरी त्यो समस्या बल्झिएको छ ।

श्रीमतीले नै श्रीमानसग मिल्न नसक्ने भन्दै उनले अलग बस्ने निर्णयमा पुगेको बताएकी छन् । अब छोराछोरीका लागि आफु विदेश जान लागेको बताएकी छन् । उनले आफ्नो जेठो छोरीलाई मात्र कुनै आरोप नलगाएको बताएकी छन् ।

मैले रिस उठेर मात्र अनावश्यक रुपमा बोलेको बताएकी छन् । श्रीमानको दिदीका कारण दुई जनाबीच समस्या भएको बताएकी छन् । दिदीले फोन गर्ने वित्तिकै उसको दिमाग विग्रन्छ अहिले पनि त्यही भएको हो, उनले भनिन्, दिदीले तिमीहरु मिल्यौ भन्दै दिनमा १० पटक सोध्ने गरेको बताइन् ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *