Monday , October 18 2021
Breaking News
Home / समाचार / भारतमा चार वर्षीया बहिनीलाई ब,’लात्कार गर्ने बझाङका युवकलाई फाँ,’सीको स,’जाय !

भारतमा चार वर्षीया बहिनीलाई ब,’लात्कार गर्ने बझाङका युवकलाई फाँ,’सीको स,’जाय !

धनगढी । आफ्नो सौतेनी बहिनीलाई ब,’लात्का’र गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँ,’सी (मृ,’त्युदण्ड)को स,’जाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब,’लात्का,’र गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ,’त्युद,’ण्डको स,’जाय सुनाएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

चार वर्षीया सौतेनी बहिनीलाई ब,’लात्का,’र गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पि,’थौरागढको जा,’जरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ,’सीको स,’जाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उ,’जालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृ,’त्युपछि सौतेनी बहिनी दाइसँग पि,’थौरागढमा बस्दै आएको बताइएको छ ।पिथौरागढको जा,’जरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आ,’रोपपत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आ,’रोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्या,’यधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इ,’जलासले शुक्रबार आ,’रोपीलाई फाँ,’सी दिएर मृ,’त्युद,’ण्डको स,’जाय सुनाएको पत्रिकामा उल्लेख छ। उक्त स,’जाय भा,’रतीय अ,’पराध द,’ण्ड सहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *