Sunday , November 28 2021
Breaking News
Home / समाचार / आउदो दशैंमा चोर्ने योजना ब, नाएका दशैं अघि नै प, क्राउ परे…

आउदो दशैंमा चोर्ने योजना ब, नाएका दशैं अघि नै प, क्राउ परे…

पर्सा । नेपालमा जघन्य अ’पराध गरेपछि नामै फेरेर भारतमा बस्दै आएका फू’लहसन अन्सारी पक्राउ परेका छन् । नेपाली नाम फूलहसन भएका अ’न्सारी अं’कित पटेलको रुपमा भारतमा चिनिन्थे ।

भारतको मो’जफ्फरपुरमा बस्दै आएका अंकितले दशैंको भि’डभाडमा अर्को अ’पराध गर्ने सूचना पाएपछि प्रहरीले क’डा नि’गरानी पश्चात सोमबार बिहान ४ बजे पर्साबाटै पक्राउ गर्न सफल भएको जनाएको छ । अं’सारी पर्साको साविक रामगढवा गाविस ८ हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का बासिन्दा हुन् ।

वि’ष्फो’ट’क पदार्थ, ख’रखजा’ना र सं’गठित अ’पराध गरेको क’सुरको मु’द्दा उनी माथि आकर्षित रहेको पर्साका प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।अंकित पटेलको नाममा भारतमा आधार कार्ड बनाएर बसेका अन्सारीले र’क्सौलमा आएर वीरगन्जका उद्योगी व्यवसायी ध’म्क्या’एर अ’सुली गर्न छो’डेका गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

अ’न्सारीकै स’मुहले २०७६ साल साउन २४ गते वीरगन्जको विर्ता बजार र सोही दिन सवा ८ बजे वीरगन्जको घण्टाघर नजिक तरकारी बजारमा ब’म प’ड्का’ई जनमानसमा भ’यत्रा’स फैलाएको थियो । वीरगन्जका उद्योगी व्यापारीलाई फोन मार्फत ध’म्की दिई फि’रौति लिने गरेको प्रहरीले जनाएको छ ।

नेपालमा बस्दा उनले आफुलाई वि’वेक सिंह उपनामले चि’नाउदै आएका थिए ।२०६५ साल पुस ७ गते वीरगन्ज १३ का राजेश क्या’ललाई गो’ली हा’नी ह’त्या गरेको अ’भियोगमा ०७५ पुस १६ गते अं’सारी पक्राउ परेका थिए । सो मु’द्दामा अं’सारीलाई नेपालको तीन तहका अदालतले स’र्वस्व सहित ज’न्मकै’दको फै’सला सुनाएको थियो ।

अदालतको फै’सला बमोजिम ८ बर्ष साढे ८ महिना जे’ल जीवन वि’ताई ०७४ असोज ८ गते बडादशैंको अवसरमा बाँकी रहेको ५६ प्रतिशत कै’द मि’नाहापछि उनी का’रगा’रबाट मु’क्त भएका थिए ।त्यसपछि पनि अ’प’राधि’क कार्यमा सं’लग्न उनी पटके अ’परा’धी भएको पर्सा प्रहरीले जनाएको छ ।

मोबाइल सिम परिवर्तन गरिगरी वीरगन्ज नजिक सीमा पारी रक्सौलमा आएर वीरगन्जका उद्योग व्यापारीलाई फोन ध’म्की दिदै न’जरा’ना अ’सुल्दै आएको अनुसन्धानले पुष्टि गरेको पर्सा प्रहरीको भनाइ छ ।राजधानी दैनिक

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *