Sunday , November 28 2021
Breaking News
Home / समाचार / कतारमा झुक्याएर पे’ट बो’काउने कपुर बमले गर्भवती श्रीमतीलाई कु’ट’पि’ट ग’रेर रातारात मुगु फरार (भिडियो सहित)

कतारमा झुक्याएर पे’ट बो’काउने कपुर बमले गर्भवती श्रीमतीलाई कु’ट’पि’ट ग’रेर रातारात मुगु फरार (भिडियो सहित)

काठमाडौँ । गर्भवती श्रीमती कु’ट’पि’ट गरि मुगु भागे कपुर बम, जेठी र कपूरले कुटेर रातारात भागेपछी भयो बिचल्ली,ललिताले रुँदै यस्तोसम्म सुनाइन, कतारमा झुक्याएर पेट बोकाउने कपुर बमले गर्भवती श्रीमतीलाई कु’ट’पि’ट ग’रे’र रातारात मुगु फरार भएका छन । लतिता रुँदै मिडियामा आएकी छिन ।

जेठी श्रीमती र कपूरले कु’ट’पि’ट ग’रे’र रातारात मुगू फरार भएको भन्दै डाको छोड़ेर रोईन । केहि समय अगाडी बिदेशबाट आउँदा ७ महिनाको गर्भ लिएर आएकी झापाकी चेलि केही समय अघि आफूलाई अलपत्र बनाएर मुगुका एक कपूर बम नाम गरेका युवा फरार भएकाे बताउँदै मिडियामा आएकी थिइन ।

कतारमा हुँदा परेको मायाप्रेमले आफूलाई घरको न घाटको बनाएको बताउँदै रुँदै मिडियामा आफ्ना दुःख पोखेकी थिइन । कपूर बमको घरमा एक श्रीमती रहेकाे कुरा आफु गर्भवती भएपछी मात्र थाहा पाएको बताएकी थिइन । धेरै दिनको खोजीपछि कपुर बम मुगुबाट झापा आइपुगेका थिए ।

आज कपूर र उनकी श्रीमती दुबै जना ईलाममा रहेको ससुरालीमा पुगेका थिए । आ’क्रो’शित ससुराले पुग्नेबित्तिकै झपारे । ससुराले बोल्दाबोल्दै सहन नसकेर हातसम्म हालेका थिए । उनीहरूले सुरुदेखिको सम्पुर्ण कहाँनी सुनाउँदै भ’क्का’नो छोडेर रोए । दुबै श्रीमती मिलेर बस्ने भन्दै रोएका थिए । ससुराले मध्यरातमा यस्तोसम्म गरेपछि कपुरलाई जोगाउन मुस्किल परेको थियो ।

ग’ल्ती भयो भन्दै धरधरी कपुर बम रुँ’दा दाजु पनि रोएका थिए । अन्तत: परिवारले रुँदै कपुरको जिम्मा लगाएका थिए । जेठी श्रीमतीलाई पनि झापामा नै लिएर आएका कपुर बम करिब ४ महिना बसेपछि अहिले ललितालाई कु’ट’पिट ग’रे’र रातारात मुगु भागेको भन्दै ललिताले रुँदै यस्तोसम्म सुनाईन तलको भिडियोमा हेर्नुहोला आँशु आउनेछ ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *