Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / गायिका बिष्णु माझी र रमेश प्रसाईको बे, जोड दोहोरिबाट कृष्ण कंडेलले विष्णुलाई यसरि सा, र्बजनिक गर्दै (हेर्नुस् भिडियो सहित )

गायिका बिष्णु माझी र रमेश प्रसाईको बे, जोड दोहोरिबाट कृष्ण कंडेलले विष्णुलाई यसरि सा, र्बजनिक गर्दै (हेर्नुस् भिडियो सहित )

विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।

अहिले भने इन्द्रेणी कार्यक्रमका संचालक एवम् समाजसेवि कृष्ण कंडेल भन्छन् कि यहि इन्द्रेणिमा विष्णु माझी र प्रखर वक्ता रमेश प्रसाईं बिच दोहोरि खेलाएर उनलाई त्यो मञ्चबाट सार्वजनिक गर्ने ठुलो धोको चाहाना र सो गराउन हर प्रयत्न आफू गर्ने कृष्ण कंडेल बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *