Sunday , November 28 2021
Breaking News
Home / Uncategorized / मलाई आफ्नै बुबाले मम्मी नहुदा ढोका थुनेर जक गर्नु भयो

मलाई आफ्नै बुबाले मम्मी नहुदा ढोका थुनेर जक गर्नु भयो

काठमाडौ । एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ?एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन् । आफ्नै बुवाले जक गरेको र कसैलाई सुनाए बाँकी नराख्ने भनेको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन् ।

उनले आफू ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन् । सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफूलाई थाहा नभएको बताइन् ।तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफूलाई जक गरेको किशोरीको भनाई छ ।

माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन, तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको आरोप छ ।

म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान डराएकी थिए । तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई जक गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ भन्नुभयो ।

आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन् ।आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो । उनले घटना पछि आफूलाई स्वास्थ्य समस्या भएको बताएकी छन् ।

About admin

Check Also

अचम्म न बेबी बम्प – न महिनावारी छुटेको छ , टाउको दुखेर भनेर अस्पताल पुगेकी महिला , ४ दिनपछि होश आउँदा आमा बनिसकेकी थिइन्…

आमा हुनु भनेको हरेक केटीले बाँच्न चाहने अनुभूति हो। कसैलाई नयाँ जन्म दिएर संसारमा ल्याउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *