Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / क्यानडामा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको बो ल्ड अवतार

क्यानडामा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको बो ल्ड अवतार

काठमाण्डौ । पछिल्लो समयमा आफ्ना विभिन्न गतिविधिकै कारण सामाजिक सञ्जाललाई त ता उ ने नायिका मध्य एक हुन् नायिका एलिजा गौतम पनि । उनी पत्रकार ऋषि धमलाकी श्रीमती मात्र नभई दुई सन्तानकी आमापनि हुन् । एलिजा रुपमा पनि उत्तिकै सुन्दर छिन् जति उनले प्रश्नकर्तालाई दिने जवाफ हुने गर्दछ ।

नयिका एलिजा गौतम मोडलिंगका साथै राम्रो अभिनय त गर्छिन् नै यसका साथसाथै उनी आफ्नो बो ल्ड तस्विरका कारण चर्चामा पनि आई नै रहन्छिन् । नायिका एलिजाले अभिनयको क्षेत्रसंगसंगै आफ्नो बैबाहीक सम्बन्ध र सन्तानकालागी जिम्मेवार आमा बन्नुकोसाथसाथै एउटी जिम्मेवार श्रीमतीका रुपमा पनि आफ्नो घर गृहस्थिलाई पनि राम्रोसंग सम्हालेकी छिन् ।

विगत केही वर्षदेखि उनको प्रत्येक गतिविधीलाई उनका फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले निकै नै रुचाएको पाईन्छ । यस अर्थमा उनका प्रत्येक गतिविधीलाई उनका शुभचिन्तकहरुले र फ्यानहरुले नजिकबाट नियालिरहेका हुन्छन् । त्यसैले त नायिका एलिजाले आफ्नो कुनैपनि कृयाकलापहरुलाई सामाजिक सञ्जालमा शेयर गर्नासाथ लाईक र कमेन्टको ओईरो लागेको हुन्छ ।

अहिले उनको सामाजकि संजालमा निकै चर्चा छ । उनको तस्बिरका कारण खास चर्चा हुने गरेको छ । चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोष्ट गरि रहेकी हुन्छिन् ।

हालै उनले आफ्नो बो ल्ड तस्विरहरु सार्बजनिक गरेकी छन् । तस्विरमा उनी पहिरनमा निकै खुलेकी छन् । यस्तो बो ल्ड अवतार सामाजिक संजालमा निकै देखिन थालेका छन् । क्यानडामा खिचिएको तस्विरमा उनी बिभिन्न बो ल्ड पोजमा क्यामेरामा कै द भएकी छन् ।

About admin

Check Also

कता हराए चर्चित गायक निमा रुम्बा ?

कुनै बेलाका निकै चर्चित गायक हुन्, निमा रुम्बा । उनले गाएका मिस् क्याटवाक, हुरि बतास, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *