Thursday , October 28 2021
Breaking News
Home / अन्तरास्ट्रिय / अमेरिकी सेनालाई चिनियाँ क’मान्डरको जवाफ- ‘ड’राएका छैनौ भने आकासमै भेटौँ’

अमेरिकी सेनालाई चिनियाँ क’मान्डरको जवाफ- ‘ड’राएका छैनौ भने आकासमै भेटौँ’

चिनियाँ सेनाका एक उच्च अधिकारीले अमेरिकी सेनालाई ‘आकासमा आएर भेट्न’ चु’नौती दिएका छन्। गत महिना अमेरिकी वायु सेनाका से’क्रेटरी फ्र्यांक केन्डलले ‘चीनलाई त’र्साउन’ अमेरिका प्रविधिको क्षेत्रमा सधैँ अघि रहनुपर्ने बताएका थिए।

चीनले अपेक्षा गरेभन्दा चाँडो सेनाको आधुनिकीकरण गरेको उनको भनाइ थियो। त्यसको जवाफ दिँदै चिनियाँ वायु सेनाका उपक’मान्डर वाङ वेईले बुधबार अमेरिकी सेनालाई यस्तो चु’नौती दिएका हुन्। ‘भर्खरै एउटा मुख्य देशका मेरा समकक्षीले चीनलाई त’र्साउने कुरा गरेछन्,’

चुहाई हवाई प्रदर्शनीमा भने, ‘चिनियाँ सेना आफ्नो मुलुकको राष्ट्रिय सु’रक्षा सुनिश्चित गर्न र अखण्डताको रक्षा गर्न सक्षम छ। म यति मात्रै भन्न सक्छु, यदि उनीहरु त्र’सित् छैनन् भने आकासमै भेटौँ।’ हरेक दुई वर्षमा हुने चुहाई हवाई प्रदर्शनीमा चीनले आफ्नो शक्ति देखाउने गर्छ।

गत वर्ष को’रोनाका कारण प्रदर्शनी एक वर्ष पछि ध’केलिएको थियो। यसपटक चीन आफैँले विकास गरेको इ’न्जिनद्वारा सञ्चालित जे–२० ल’डाकु विमान प्रदर्शनीको मुख्य आकर्षण बनेको छ। चीन भरपर्दो जेट इन्जिन बनाउन सं’घर्षरत छ।

About admin

Check Also

राजधानीमा ताइपेईमा शक्तिशाली भूकम्प कम्पनको महसूस

आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले उत्तरपूर्वी ताइवानमा राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *