Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / एउटा हात बिना नै टिकटकमा नाच्ने कोमलको दुनियाँ रु वाउने कहानी,भन्छिन् धेरै पटक म’रेर बाँचेकी छु (भिडियो हेर्नुस्)

एउटा हात बिना नै टिकटकमा नाच्ने कोमलको दुनियाँ रु वाउने कहानी,भन्छिन् धेरै पटक म’रेर बाँचेकी छु (भिडियो हेर्नुस्)

कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् ।उनी कैलालीबाट काठमाडौ आएको लगभग ५ वर्ष भयो ।आफ्नो पढाईसंगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थिइन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मोडलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।

तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै चर्चा छ ।कोमल उनको नाच र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कलाकारको रुपमा हेर्दै आएका छन् ।

कोमलको एउटा हात आधा मात्र छ ।उनको हात जन्मजात नै यस्तो भएको उनी बताउछिन् ।तर हात नभएपनी उनी अन्य सामान्य मान्छेले गर्न सक्ने काम गर्न सक्छिन् ।उनलाई भारी चिज उठाउन चाहिँ समस्या हुनेगरेको हामीलाई बताइन् ।

उनले मोडलिङमा निकै संघर्ष गर्नु परेको र अहिलेसम्म पनि धेरै कुरा हासिल गर्न बाकी रहेको उनी बताउछिन् ।तर मेहनत गरेपछि फल अवश्य पाइने भन्दै उनी संघर्षरत छिन् ।भिडियो हेर्नुस् :-

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *