Monday , December 6 2021
Breaking News
Home / समाचार / बाबुको मजाक गर्दा सोनाक्षीले कपिललाई हानिन् एक थप्पड, त्यस पछि कपिलले….

बाबुको मजाक गर्दा सोनाक्षीले कपिललाई हानिन् एक थप्पड, त्यस पछि कपिलले….

कपिल शर्माले सोनाक्षी सिन्हासँग इन्स्टाग्राममा आफ्नो भिडियो सेयर गरेका छन्। जसलाई फ्यानहरुले धेरै रुचाएका छन्।जब कपिल शर्मा र बलिउड अभिनेत्री सोनाक्षी सिन्हा एक साथमा भेट हुन्छन तब उनीहरु बिचमा एक पुरानो गहिरो मित्रता रहेको जस्तो देख्न सकिन्छ । यी दुईको मित्रतालाई मानिसहरु पनि एकदमै मन पराउँछन् । य

सै बिचमा एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेत्री सोनाक्षी र कपिल रहेका छन् । जसमा दुवै जना रमाइलो गर्दै गरेको देख्न सकिन्छ । भिडियो कपोल र सोनाक्षीको हर्केत देखेर फ्यान हरुको हासो रोकिएको छैन ।

कपिल शर्माले उनको शोको एक भिडियो क्लिप सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा सोनाक्षी उनको गीत ‘मिल माहिया’ मा डान्स गरिरहेकी छिन् ।

त्यसै समयमा त्यहाँ कपिल शर्मा आउँछन् । भन्छन् ‘यति कोहि तिमि सँग भेट्न आउँछ भने तिम्रो बाबुले त्यसलाई चुपचाप राख्छन्। त्यसपछि सोनाक्षी कपिल शर्मालाई रिसाएको जस्तै गरेर हेर्छन् र कपिल शर्मालाई एक मुक्का हान्छिन् । कपिल शर्माले भिडियो सेयर गर्दै लेख्छन् । भिडियो शेयर गर्दै कपिलले लेखे, ‘मेरो पहिलो रील।’

About admin

Check Also

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले भने– ‘पुर्वराजा ज्ञानेन्द्रकै कारण म हारे’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *