Monday , October 18 2021
Breaking News
Home / प्रमुख समाचार / आङगेलु शेर्पा बि,रुद्ध यस्तो सम्म खेल भएको रहेछ जसले ७७ जनाको ज्यान बचाए उसैलाई कारवाही भन्दै खुल्यो अन्तरिक रहस्य-भिडियो सहित

आङगेलु शेर्पा बि,रुद्ध यस्तो सम्म खेल भएको रहेछ जसले ७७ जनाको ज्यान बचाए उसैलाई कारवाही भन्दै खुल्यो अन्तरिक रहस्य-भिडियो सहित

ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।

गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो ।

बिमानका क्याप्टेन आङगेलु शेर्पाले आफ्नो पनि ज्यान जोखि,ममा राखेर एक पल पनि बिच,लित नभइ ७३ जनाको ज्यान बचाए उनलाई सम्मान गर्नुको सट्टा उल्टो का,रवाही गर्ने भन्दै सगरमाथा आरोही बिजय घिमिरे यसरि आक्रो,शित भए । बाकी भिडियोमा हेरौ

About admin

Check Also

म कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

काठमाडौं । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *