Thursday , October 28 2021
Breaking News
Home / समाचार / वडा अध्यक्षले गोप्य रुपमा यसरी उठएका थिए मृ तकको श व,परिवार ज्या न मा र्ने मान्छे खोज्दै (भिडियो हेर्नुस्)

वडा अध्यक्षले गोप्य रुपमा यसरी उठएका थिए मृ तकको श व,परिवार ज्या न मा र्ने मान्छे खोज्दै (भिडियो हेर्नुस्)

हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या तना र ज्या न गुमाउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती गएको असोज १६ गते मृ त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।छोरीलाई एक्लै बनाएर परिवार र ज्वाईं मिलेर मा रेको परिवारको बुझाई छ ।

यसै क्रममा १५ गते मेनुका बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।मेनुकाकी आमाले छोरी संग बोल्छु भन्दा पनि नदिको र योजना गरेर मा रेको उनले बताइन् ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ ।वडा अध्यक्षको रोहबरमा परिवार थाहा नै नदिइ मेनुकाको श व उठाइएको समेत हामीले जानकार पायौं ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *